२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री भाग्ने दिन आउन सक्छ– पूर्वअर्थमन्त्री पाण्डे



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले कानूनविपरीत काम गरेकाले अर्थमन्त्री जनार्दन शर्मा भाग्ने स्थिति आउन सक्ने बताएका छन् ।

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेपछि उत्पन्न अवस्था र मुलुकको बढ्थो आर्थिक सङ्कटबारे पार्टीको दृष्टिकोण सार्वजनिक गर्न नेकपा एमालेको प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा उहाँले विदेशबाट आएको रकम खुलाउन राष्ट्र बैंकका गभर्नरलाई अर्थमन्त्रीले पत्र लेख्ने काम गैरकानूनी भएको बताउनुभयो ।

अहिले श्रीलङ्काका अर्थमन्त्री भाग्नुपर्ने स्थिति आएको भन्दै पूर्वअर्थमन्त्री पाण्डेले कानूनविपरीत गर्ने नेपालका अर्थमन्त्री पनि भाग्ने दिन आउनसक्ने बताउनुभयो ।




भर्खरै