११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश राणा र सर्वोच्च बारको टोलीबिच भेटवार्ता



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा बारको टोलीले भेट गरेको छ । 

अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा बारको टोलीले आकस्मिक समय मागेर प्रधानन्यायाधीश राणालाई भेटेको हो । मन्त्रिपरिषद्‍मा प्रधानन्यायाधीशले पनि कोटा मागेको भन्ने कुराको चर्चा चल्न थालेपछि बार एशोशियशनले ध्यानाकर्षण गराएको हो । 

तर प्रधानन्यायाधीश राणाले आफ्नो कोटाबाट मन्त्री बनाउन लागिएको भन्ने हल्ला र आएका नामहरुसँग कुनै सम्बन्ध नरहेको बताएका छन् । आजै सर्वोच्च अदालतले यसबारेमा वक्तव्य निकाल्ने तयारी छ ।