२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान लेखन पूरा गरौं : प्रधानमन्त्री कोइराला



अ+ अ-

काठमाडौँ, भदौ ९ । प्रधानमन्त्री सुशील कोइरालाले विरोध प्रदर्शन छोडेर संविधान लेखनलाई पूरा गर्न आग्रह गरेका छन् ।

नयाँ बानेश्वरमा बुधवार विहानदेखि शुरु भएको संविधानको परिमार्जित विधेयक २०७२, माथिको छलफलमा भाग लिँदै प्रधानमन्त्री कोइरालाले नयाँ संविधानको मस्यौदा राजनीतिक दलहरुबीचको साझा दस्तावेज भएकाले संविधान लेखनलाई सार्थक तुल्याउन सभासद्सँग आग्रह गरेका हुन् ।
‘मस्यौदामा केही कमी कमजोरी भए परिमार्जन गर्न सकिन्छ । मेरा सबै कुरा समेटिएन भनेर नआत्तिनुस्’, उनले भने, “सबै पार्टीले परिमार्जन गर्न मिल्छ भनिरहेका छन् । अब जनतालाई छिटो संविधान दिनुपर्छ ।’

 




भर्खरै