• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा ★   काँग्रेस–एमाले सत्ता सहकार्यलाई साथ दिएर अघि बढ्दा नै प्रधानमन्त्रीको हित हुन्छ: योगेश भट्टराई ★   बैंकको ब्याजदर घटे पनि कर्जाको माग बढ्न सकेन, कर्जा रिकभरीमा समस्या छ: गभर्नर अधिकारी

सरकार असफल भैइसक्यो : महतो



काठमाण्डौं। राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले बर्तमान केपी वली सरकार पुर्णत असफल भएको बताएका छन।विराटनगरमा पत्रकारहरूसंग मंगलवार वोल्दै उनले यस्तो बताएका हुन।
बलियो वाम सरकार भएपनि यसले गतिलो काम गर्न नसकेको बताएका हुन। नेता महतोले सरकार लोकतान्त्रिक विधि अनुसार नचलेको आरोप लगाए।उनले दैनिक प्रशासन राम्रोसंग चल्न नसकेको भन्दै शान्ति सुरक्षा पनि फिततो भएको बताएका छन।
सरकारको कुनै पनि काम सन्तोषजनक नभएको बताए पनि सरकारलाइ दिएको समर्थन भने फिर्ता नलिने बताए।उनले संघीय समाजवादी फोरमसंग भने अहिले एकता नहुने बताए।