१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाहपञ्चमीका दिन जनकपुरधाममा देखिएका दृष्यहरु (तस्वीर सहित)



अ+ अ-

विवाहपञ्चमीका अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथ सहभागि हुन जनकपुरधाम पुगेपछी मुख्यमन्त्री आदित्यनाथले जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेका छन् । उहाँले विदेहराज महाराज जनकको भूमिमा यात्रा गर्ने अवसर पाएकोमा आफूलाई धन्य मानेका छन् । तस्बीर : नबिन पौडेल/रासस