५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशसभा सदस्य घर्तिको निधन



अ+ अ-

गण्डकी प्रदेश सभा सदस्य एवम राष्ट्रिय जनमोर्चा बाग्लुङका नेता टेक बहादुर घर्तीको निधन भएको छ ।
सदस्य घर्तिको दिल्ली स्थित एपोलो हस्पीटलमा कलेजो रोगका कारण निधन भएको हो । बाग्लुङको अधिकारीचौर निवासी घर्ति ४८ बर्षका हुनुहुन्थ्यो ।

प्रदेश सदस्यको निधन प्रति नेकपाका सांसद डा. सूर्य पाठक तथा राष्ट्रिय जनमोर्चाका नेता कृष्ण अधिकारीले उहाँप्रति श्रद्धान्जलि अर्पण गर्दै गहिरो दुःख ब्यक्त गर्नु भएको छ । सांसद डा. पाठकले आफ्नो फेसबुक वालमा भन्नु भएको छ, “आदरणीय दाइको खबरले स्तब्ध बनायो । पोहोर निर्वाचनमा एक महिना सगै हिडियो र निर्वाचन जितियो पनि तर आज आफैं रोगसंग हार्नु भयो । हार्दिक श्रद्धासुमन । परिवारजनमा समवेदना ।”