१ पुष २०८२, मंगलवार
,
Latest
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय नोट नेपालमा बन्देज



अ+ अ-

काठमाडौं । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले नेपालमा २००, ५०० र २००० का नोट चलाउन बन्देज लगाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न सञ्चार तथा प्रविधि मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा भारतीय नोटहरु चलनचल्तीमा नल्याउन, नबोक्न र नराख्न सूचना प्रकाशन गर्ने निर्णय गरिएको जानकारी दिइयो ।

साथै बैठकले बालाजु छहरे बिदुर सडक योजना स्तरोन्नतीका लागि २६०० रुख हटाउन स्वीकृति दिएको छ ।

मन्त्रिपरिषदको बैठकको निर्णय निम्न बमोजिम छः

[googlepdf url=”http://newspolar.com/wp-content/uploads/2018/12/mangsir-24.pdf” download=”Download” ]