५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार देशका लागि राजदुत नियुक्तिको सिफारिस, जेनेभाका लागि मणि भट्टराई



अ+ अ-

काठमाण्डौं । नेपाल सरकारले ४ देशका लागि राजदुत नियुक्ति गरेको छ । जसमा थाईल्याण्डका लागि गणेश ढकाल, कुवेतमा दुर्गा भण्डारी, फ्रान्समा दिपक अधिकारी र क्यानडाका लागि भृगु ढुङगाना नियुक्तका लागि सिफारिस हुनुभएको छ ।

नेपाल सरकारद्धारा नियुक्त चारै जना परराष्टका सह सचिब हुन् ।

यसैगरी संयुक्त राष्ट्रसंघको जेनेभास्थित स्थायी प्रतिनिधिमा मणि भट्टराईलाई नियुक्त गर्न सिफारिस गरिएको छ ।