६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाखौ रकम सहित वडासदस्य प्रकाउ



अ+ अ-

गुलरिया । बर्दियाको राजापुर नगरपालिका वडा सदस्य घुस सहित प्रकाउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बाँकेको टोलीले २ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

प्रकाउ पर्नेमा बर्दियाको राजापुर नगरपालिका वडा नम्वर १० का वडासदस्य उत्तम चौधरी रहेकाअख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । क्रसर उद्योग चलाउन सिफारिश गर्दिन्छु भन्दै चौधरीले घुस लिँदै गर्दा पक्राउ गरिएको आयोगले बताएको हो ।

बिहीबार बेलुकी पक्राउ गरिएका चौधरीलाई अख्तियारको हिरासतमा राखिएको र शुक्रबार नै अदालत लैजाने तयारी भएको आयोगले जनाएको छ ।