काठमाडौं– राष्ट्रिय सहकारी बैंकले सहकारी विज्ञ डा. ज्ञानेन्द्र पौडेललाई सहकारी विद्वता पुरस्कारबाट सम्मानित गरेको छ । बैंकको १५औं साधारण सभाका अवसरमा पौडेललाई सहकारीको क्षेत्रमा योगदान पु¥याए बापत शनिवार सम्मान गरिएको हो । पौडेललाई भूमि साधारण सभाका अवसरमा पौडेललाई सहकारीको क्षेत्रमा योगदान पु¥याए बापत शनिवार सम्मान गरिएको हो । पौडेललाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेकी थिइन् । साधारणमा सभा विभिन्न जिल्लाका सहकारी, बैंकका कर्मचारीलाई पनि सम्मानित गरिएको थियो । उक्त कार्यक्रममा पौडेलद्वारा लिखित क्रेडिट रिस्क मेनेजमेन्ट इन नेपलिज् कोअपरेटिभ सोसाइटिज् पुस्तकको मन्त्री अर्याल, नेपाली कांग्रेसका प्रमुख सचेत मेनेजमेन्ट इन नेपलिज् कोअपरेटिभ सोसाइटिज् पुस्तकको मन्त्री अर्याल, नेपाली कांग्रेसका प्रमुख सचेत बालकृष्ण खाँड, राष्ट्रिय सहकारी महासंघ लिमिटेडका अध्यक्ष केशव बडालले बिमोचन गरेका थिए ।