७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले ‘मिना माता महासन्धि’ अनुमोदन गर्ने



अ+ अ-

काठमाडौं । सरकारले मानव स्वास्थ्य र वातावरणमा गम्भिर असर पार्ने रसायन मर्करीको उचित व्यवस्थापन गर्ने भएको छ । सरकारले उक्त रसायन व्यवस्थापनका लागि ‘मिना माता महासन्धि’ अनुमोदन गर्ने भएको हो ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा.विश्वनाथ ओलीका अनुसार मानव स्वास्थ्य तथा वातावरणमा गम्भीर असर पार्ने रसायन मर्करीको उचित व्यवस्थापनका लागि सरकारले सो सम्बन्धि ‘मिना माता महासन्धि’ छिट्टै अनुमोदन गर्ने प्रतिवद्धता जनाएको छ। उनले सो रसायनको उचित व्यवस्थापनका लागि सरकारले आवश्यक नीति, कानुन र कार्यक्रम तय गरेर रसायनलाई शून्य बनाउने जानकारी दिए।

नेपालले सन् २०१३ मा मर्करी जस्ता विषादि रसायनको उचित व्यवस्था गर्ने प्रतिवद्धता जनाउँदै ‘मिना माता महासन्धि’मा हस्ताक्षर गरेको थियो। तर हालसम्म उक्त रसायनको प्रयोग उच्च रुपमा नेपालमा हुदैँ आईरहेको थियो ।