१४ भाद्र २०८३, आईतवार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ राजदूत र परराष्ट्रमन्त्रीबीच भेटवार्ता



अ+ अ-

काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदुत हाउ याङ्छीले परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीसँग शिष्टाचार भेटवार्ता गरेकी छन्।

मंगलवार सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा चिनियाँ राजदूत याङ्छीले मन्त्री ज्ञवालीसँग भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

हिजोमात्र राष्ट्रपति विद्या भण्डारीसँग अहोदाको प्रमाणपत्र पेश गरेकी राजूदत याङ्छीले आजदेखि औपचारिक भेटवार्ता थालेकी हुन् । उनले आफ्नो पहिलो औपचारिक भेटघाटका रुपमा परराष्ट्रमन्त्री ज्ञवालीलाई भेट गरेकी हुन् । उनी गत आइतबार मात्र नेपाल आएकी हुन् ।