१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिबेशन: सहमति भएका र नभएका पदमा उम्मेदवारी दर्ता



अ+ अ-

सौराह । नेकपा एमालेको दशौँ महाधिवेशन अन्तर्गत भइरहेको मनोनयन प्रक्रियामा अध्यक्षमा डा भीमबहादुर रावल , उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा भीम आचार्यले उम्मेदवारी दर्ता गराउनु भएको छ ।यसै गरी नेता विष्णु पौडेलले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।

यसैगरी उपाध्यक्षमा युवराज ज्ञवाली र सचिवमा प्रदीप ज्ञवालीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।