२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको आर्थिक स्थिती चिन्ताजनक छ : भण्डारी



अ+ अ-

काठमाडौं । सांसद दिव्यमणि राजभण्डारीले एक वर्षदेखि सरकारको आर्थिक स्थिती चिन्ताजनक रहेको आरोप लगाए ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै भण्डारीले उत्पादन बढेपनि तुलनात्मक रुपमा त्यसबाट आउने राजश्व घटिरहेको बताएका हुन् ।

उनले भने , ‘निर्यात र रेमिट्यान्स बढेको छ तर बैदेशिक मुद्राको सिञ्चिती घटिरहेको छ’ । दीर्घकालसम्म नेपाललाई असर गर्ने भन्दै यस विषयमा अन्य पक्षहरुसँगै सर्वदलीय छलफल पनि होस् ।