२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकाण्डका छोरालाई दश दिन म्याद थप



अ+ अ-

काठमाडौँ । गोलिसहित पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका विद्यार्थी नेता नरेन्द्रबहादुरसिंह विश्वकर्मालाई मोरङ प्रहरीले १० दिन म्याद थप गरेर अनुसन्धान थालेको छ ।

नरेन्द्र गत बिहीवार साँझ काठमाडौं जाने क्रममा तीन राउण्ड गोलीसहित विराटनगर बिमानस्थलबाट पक्राउ परेका थिए ।

नरेन्द्र नेता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)का छोरा हुन् ।