१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयुक्त पाठकद्वारा राजीनामा



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिनुभएको छ ।

नेपालको संविधानको धारा २३८बमोजिम आजैदेखि लागू हुने गरी उहाँले आयुक्त पदबाट लिखित राजीनामा दिनु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।