२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिग ब्यास : सन्दीप रहेको मेलबर्नले उपाधिका लागी रेनिगेट्ससँग आइतबार प्रतिस्पर्धा गर्ने



अ+ अ-

काठमाडौँ । मेलबर्नमा शुक्रबार भएको सेमिफाइनलमा घरेलु टोलीले सिड्नी सिक्सर्सलाई तीन विकेटले पराजित गर्दै फाइनलमा पुगेको छ ।

१८१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेमो मेलबर्नले निर्धारित ओभर सकिन एक बल बाँकी छदा सात विकेटको क्षतिमा लक्ष्य भेट्टायो । मेलबर्नका लागि कप्तान आरोन फिन्चले ४४ रन बनाए ।

टस हारेर पहिले ब्याटिङ गरेको सिड्नी सिक्सर्सले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १८० रन बनाएको थियो । सिड्नीका लागि जोश फिलिपे र ड्यानियल हुग्हेसले समान ५२–५२ रन बनाएका थिए ।

यसअघि भएको पहिलो सेमिफाइनलमा मेलबर्न स्टार्सले होबर्ट हुरिकेन्सलाई ६ विकेटले पराजित गरेको थियो । अब नेपालका लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले क्रिकेटको उपाधिका लागि मेलबर्न रेनिगेट्ससँग आइतबार प्रतिस्पर्धा गर्ने भएको छ ।