१५ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे रसुवा बाढी : सेनाका हेलिकप्टरबाट ३३० जनाको उद्धार एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

३० किलो चरेससहित ३ जना पक्राउ



अ+ अ-

बुटवल । बुटवल बसपार्कबाट ३० किलो चरेस सहित ३ जना पक्राउ परेका छन् । आलुको बोरामा लुकाएर ल्याउँदै गरेको चरेस प्रहरीले नियन्त्रणमा लिएको हो ।

अपराध अनुसन्धान ब्युरो प्रदेश ५ ले ३० केजी चरेससहित मकवानपुरका शंकर वाईबा , राजु कुमार स्याङताङ र ईन्द्रमान तामाङलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यलय बुटवलका प्रमुख डिएसीपी डिल बहादुर मल्लले बताए ।