१५ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे रसुवा बाढी : सेनाका हेलिकप्टरबाट ३३० जनाको उद्धार एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

साठी हजार घुस सहित सव ईन्जिनियर पक्राउ



अ+ अ-

काठमाडौँ । जिल्ला कञ्चनपुर, बेलौरी नगरपालिका कार्यालयका सव ईन्जिनियर ह्रदयराज बजगाई घुस सहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोली बेलौरी नगरपालिका अन्तर्गत स्लेभ कल्भर्ट निर्माणको अन्तिम रनिङ बिल फर–फारककाउन सेवाग्राहीसँग रू ६०,००० घुसबापतको रकम लिईसकेको अवस्थामा कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो ।

बजगाईमाथि थप अनुसन्धान भईरहेको आयोगका सह सचिव एवं प्रवक्ता रामेश्वर दंगाल जनकारी दिए ।