८ पुष २०८२, मंगलवार
,
Latest
जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्: रविलक्ष्मी चित्रकार बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै मेची भन्सार कार्यालयः पाँच महिनामा २० अर्ब १४ करोडको आयात माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघको अध्यक्ष शाहलाई बनाउन आग्रह



अ+ अ-

दाङ । नेपाल विद्यार्थी संघ (नेविसंघ) को तदर्थ समितिको सभापतिमा नेविसंघका पुर्व उप सभापति ऋषिकेश जंग शाहलाई ल्याउन दाङका विद्यार्थी नेताहरूले आव्हान गरेका छन्।

नेविसंघ दाङ जिल्लाका पुर्व अध्यक्ष दिपक पाण्डेको नेतृत्वमा भएको भेलामा जिल्लाका विद्यार्थी नेताहरूले नेविसंघको अहिलेको बिवाद समाधान गर्न र संगठनलाई सक्रिय बनाउ सभापतिमा ऋषिकेश जंग शाहनै हुनुपर्ने पुर्व जिल्ला अध्यक्ष दिपक पान्डे बताएक छन्।

पान्डेले संगठनको यो अराजकता र मनपरि तन्त्र रोक्न ऋषिकेश जंग शाहभन्दा अर्को विकल्प नरहेको पनि जिकिर गरे। भेला दुई दर्जन विद्यार्थी नेता तथा कार्यकर्ताहरुको सहभागीत रहेको थियो।