८ पुष २०८२, मंगलवार
,
Latest
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए माईतीघरमा जेनजीको नाराबाजीः ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’ –फोटोफिचर एमाले उपमहासचिव भट्टराईद्वारा सचिवालय बैठक बोलाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागी पीडितलाई करूणाको सहयोग



अ+ अ-

इलाम । नगरपालिका–९ निवासी आगलागीपीडित दुर्गा पौडेललाई अपाङ्गता क्षेत्रमा कार्यरत करूणा फाउण्डेशन नेपालमा कार्यरत कर्मचारीले रु १३ हजार सहयोग गरेका छन् ।

करूणा फाउण्डेशन नेपालले स्थापना गरेको आकस्मिक कोषबाट रु पाँच हजार र कर्मचारीबाट रु आठ हजार पाँच सङ्कलन गरी पौडेललाई हस्तान्तरण गरेको छ ।

करूणा फाउण्डेशन नेपालका कार्यक्रम व्यवस्थापक अजित योञ्जनले उहाँलाई मङ्गलवार नगद हस्तान्तरण गर्नुभयो ।

यही फागनु ३ गते पौडेलको घरमा आगलागी हुँदा करीब रु सात लाखको क्षति भएको थियो । पौडेल शारीरिक अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ ।