१५ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु पहिरोमा ज्यान गुमाएकाहरूको शान्तिको कामना गर्दै स्वयम्भूमा परित्राण पाठ तथा दीप प्रज्ज्वलन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रहरीमा खुल्यो जागिर



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीले ठुलो मात्रामा रोजगारी खोलेको छ । प्रहरीले प्राविधिक समूहमा एक हजार पाँच सय ५६ जनालाई जागिर खुलाएको छ।

प्रहरी प्रधान कार्यालयले सोमबार सूचना प्रकाशन गरी फागुन १६ गतेदेखि चैत २२ गतेसम्म आवेदन भर्न म्याद तोकेको छ। प्राविधिक जवान मात्रै एक हजार चार सय २२ जना माग गरिएको छ।

हेर्नुहोस विज्ञापन