१२ भाद्र २०८३, शुक्रबार
,
Latest
आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनाको पेन्सनपट्टा प्रेदशबाटै



अ+ अ-

काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकाबारिहबाट समेत पेन्सनपट्टालगायत आवश्यक कागजपत्र बनाउने व्यवस्था गर्ने तयारी गरेको छ।

आवकाश वा राजीनामा गरेपछि सैनिक अधिकारीहरु आवश्यक कागजपत्र बनाउन काठमाडौं आउनुपर्ने बाध्यकारी व्यवस्थालाई जंगी अड्डाले हटाउन लागेको हो। अधिकृतभन्दा तल्लो तहका सबै सैनिक अधिकारीले अवकाशपछि आफ्नै प्रदेशबाट आवशयक कागजात बनाउने पाउने भएको छ।

जसले गर्दा अवकाशपछिका कागजात बनाउन काठमाडौं आउनुपर्ने झन्झटबाट सैनिक अधिकारी मुक्त हुनेछन्। अवकाशप्राप्त सैनिक अधिकारीलाई सहज होस् भनेर सेनाले पहिलो पटक नेपालगञ्जबाट अभिलेखालय स्थापना गरी सेवा थाल्ने तयारी गरेको छ। यसपछि अन्य प्रदेशमा समेत अभिलेखालय बिस्तार गर्दै लैजानजे तयारी गरेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।