१२ भाद्र २०८३, शुक्रबार
,
Latest
आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई ग्यास व्यवसायीको चेतावनी, माग पुरा…



अ+ अ-

काठमाडौँ । ग्यास व्यवसायीहरु आफ्नो लगानीअनुरुप सकारले उचित कमिसन वृद्धि नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । ग्यास वितरक संघ नेपाल र ग्यास व्यवसायी महासंघले बुधबार छुट्टाछुट्टै प्रेस विज्ञप्ति प्रकाशित गरी सो चेतावनी दिएका हुन् ।

संघका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठद्वारा हस्ताक्षर गरिएको सो विज्ञप्तिमा व्यवसायीहरुले उठाएको १० बुँदे माग पूरा नगरिए आन्दोलनमा उत्रिने भनिएको छ ।

ग्यास वितरक/विक्रेताको पनि समयानुकूल उचित प्रतिफल (कमिसन) ६ प्रतिशत हुनुपर्ने संघको माग रहेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।