२२ भाद्र २०८३, सोमबार
,
Latest
सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा १२ को नतिजा सार्वजनिक



अ+ अ-

काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डको आज बिहान बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णयगरेको हो । 

गत भदौ ३० देखि असोज ८ गतेसम्म कक्षा १२ को परीक्षा चलेको थियो भने ३ लाख ८५ हजार विद्यार्थीले परिक्षा दिएका थिए । 

परिक्षा भौतिक रूपमै विद्यार्थी उपस्थित भएर लिइएको थियो। प्रकाशित नतिजा अनलाइनमा हेर्न भने केही समय लाग्ने बोर्डले जनाएको छ ।