१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी अपडेटः ९८७ जनाको शव फेला, करिव ४ हजार बेपत्ता जाने होइन त हेर्न जीवित सङ्ग्रहालय ? खेतमा पानी पुगेपछि किसान खुसी रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग उर्लिएको त्रिशूली-रसुवागढीदेखि चितवनसम्म बाढीको प्रलयकारी वितण्डा (तस्बिरहरु) चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको तलब कति ?



अ+ अ-

काठमाडौँ । पाकिस्तानको प्रधानमन्त्री इमरान खानले मन्त्रीको भन्दा पनि कम तलब खाने गरेको खुलेको छ ।

पाकिस्तानी मिडियाका अनुसार प्रधानमन्त्री खानको महिनाको दुई लाख एक हजार पाउने गरेको खुलासा गरेको हो । जियो न्यूजको रिपोर्ट अनुसार खानको तलब मन्त्रीको भन्दा पनि कम हो ।

जियोका अनुसार फेब्रुअरी २०१९ महिनामा जारी गरेको सूचना अनुसार तलब करबाहेक खानले हरेक महिना एक लाख ९६ हजार ९ सय ७९ रुपैयाँ पाउँछन् ।

उनले पाउने सबै भत्ता संलग्न गर्ने हो भने इमरानले मासिक दुई लाख एक हजार पाँच सय ७४ पाउँछन् । जसमध्ये चार हजार पाँच सय ९५ करमा जान्छ ।

उनको तुलनामा उनका मन्त्रीहरुले दुई लाख पचार हजारसम्म तलब थाप्छन् । पंजाबका मुख्यमन्त्रीको तलब तीन लाख ५० हजार भएको जियो टिभीले बताएको छ ।