१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी अपडेटः ९८७ जनाको शव फेला, करिव ४ हजार बेपत्ता जाने होइन त हेर्न जीवित सङ्ग्रहालय ? खेतमा पानी पुगेपछि किसान खुसी रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग उर्लिएको त्रिशूली-रसुवागढीदेखि चितवनसम्म बाढीको प्रलयकारी वितण्डा (तस्बिरहरु) चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्याण्डमा आतंकवादी हमला, तीन जनाको मृत्यु, केही घाइते



अ+ अ-

नेदरल्याण्ड — नेदरल्याण्डको उत्रेड सहरस्थित एक ट्राममा गोली प्रहार गरी तीन जनाको हत्या गरेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार उक्त आतंकवादी घटनामा परी अन्य ९ जना घाइते भएका छन् । घटनामा संलग्न ३७ वर्षीय टर्किस नागरिक गोक्मेन ट्यानिसलाई प्रहरीले खोजी गरिरहेको छ ।

सुरक्षाका कारण त्यहाँका विद्यालयहरुलाई बन्द गरिएको छ भने सहरमा प्रति आतंकवादी दस्तालाई तैनाथ गरिएको छ ।