१२ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डढेलोले सक्दिै बन, चैतमै प्रकोपको रुप



अ+ अ-

काठमाडौं । सामान्यतया वैशाख दोस्रो सातादेखि डढेलोका घटना बढ्ने गरेकामा यसपालि यसले चैतमै प्रकोपको रुप लिएको छ। बस्तीछेउ, निकुन्जरआरक्षका जंगलमा धेरै डढेलो देखिएको छ।

मुलुकमा चैतदेखि जेठसम्म बढी डढेलो लाग्छ। दक्षिण एसियाली डढेलो नियन्त्रण समाजका अध्यक्ष सुन्दरप्रसाद शर्माले शुक्रबार बेलुकी ५ बजेदेखि शनिबार बेलुकी ५ बजेसम्म देशभरि एक हजार ८७० ठाउँमा डढेलो लागको जानकारी दिए। धेरै डढेलो चुरे क्षेत्रमा देखिएको छ।

अमेरिकी वैज्ञानिक संस्था नासाको ‘मोडिस’ भू–उपग्रहले ५४ जिल्लाका डढेलो तस्बिर कैद गरेको हो। ‘मोडिस’का अनुसार सबभन्दा बढी डढेलो उदयपुर, पर्सा, सिन्धुली, धनुषा, बारा, रौतहट, चितवन, नवलपरासी र सर्लाहीमादेखिएको समाचार कान्तिपुर दैनिकमा छ।