१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय विदेश सचिव गोखले र परराष्ट्रमन्त्री ज्ञवालीबीच भेटवार्ता, ज्ञवालीलाई भारत भ्रमणको निम्तो



अ+ अ-

काठमाडौँ । दुई दिने औपचारिक भ्रमणमा रहेका भारतीय विदेश सचिव विजय गोखलेले परराष्ट्रमन्त्री प्रदीव ज्ञवालीसँग भेटवार्ता गरेका छन्।

नेपाल भ्रमणमा रहेका गोखलेले बिहीबार दिउँसो परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेट गरेका हुन्। भेटमा नेपाल र भारतको समसामयिक विषयमा छलफल भएको छ।

विदेश सचिव गोखलेले मन्त्री ज्ञवालीलाई भारत भ्रमणको निम्तो दिएका छन्।

गोखलेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने छन्। १५ महिनाअघि विदेश सचिवमा नियुक्त गोखलेको यो पहिलो औपचारिक भ्रमण हो।