१७ भाद्र २०८३, बुधबार
,
Latest
बाढीपीडितको सहयोगार्थ कतार सरकारद्वारा राहत सामग्री हस्तान्तरण गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा टण्डन प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारद्धारा क्रिकेट टोलीका सदस्यहरुलाई जनही ५ लाख प्रदान



अ+ अ-

काठमाडौं । सरकारले यूएईविरुद्धको तीन एकदिवसीय र टी–२० सिरिज जित्ने नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही ५ लाख दिएको छ । फागुनमा भएको उक्त सिरिज पहिलो पटक नेपाली क्रिकेट टोलीले जितेको हो ।

बिहीबार युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री जगत विश्वकर्मा, राखेप सदस्य सचिव केशव विष्ट लगायतले खेलाडीहरुलाई उक्त रकम बराबरको चेक प्रदान गरेका हुन् ।
्र