६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेटमा भारतिय डेरी कम्पनी अमूल बन्यो अफगानिस्तानको प्रायोजक



अ+ अ-

काठमाडौं । इङ्ल्याण्ड विश्वकप क्रिकेट खेल्न लागेको अफगानिस्तानलाई भारतीय डेरी कम्पनी अमूलले प्रायोजन गर्ने भएको छ।

अमूलले वार्षिक ४५ हजार करोड भारूको कारोबार गर्छ। मे ३० बाट क्रिकेट विश्वकप सुरू हुँदैछ।

प्रायोजन समझौता पछि गुजरात कोअपरेटिङ मिल्क मार्केटिङ फेडरेशनका प्रबन्ध निर्देशक डा। आरएस सोढीले अफगानिस्तानसँग जोडिन पाउँदा खुशी लागेको बताए।

‘हामीलाई विश्वास छ अफगानिस्तानको टोलीले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्नेछ’, उनले भने।

यसैगरी अफगानिस्तान क्रिकेट बोर्डका सिईओ असदुल्ह खानले अमूलले प्रायोजन गर्नु अफगानिस्तानका लागि खुशीको कुरा भएको बताए।