१७ भाद्र २०८३, बुधबार
,
Latest
तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त भोटेकोशी बाढी पीडितलाई  विभिन्न सङ्घसंस्थाबाट ४६ लाख सहयोग नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा थापा नियुक्त राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहात नै राख्न सांसदहरुको सुझाव कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक भदौ २० गते एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसएसपी सुवेदीले सम्हाले प्रहरी परिसर काठमाडौंको प्रमुखको कार्यभार



अ+ अ-

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखको कार्यभार सम्हालेका छन् ।

यसअघि एसएसपी सुवेदी प्रहरीको केन्द्रीय प्रवक्ताको रुपमा प्रहरी हेर्डक्वार्टरमा कार्यरत थिए ।

बुधबार कार्यभार सम्हाल्दै एसएसपी सुवेदीले उपत्यकाको शान्ति सुरक्षामा कुनै सम्झौता नहुने बताए ।

एसएसपी सुवेदीले आफू मातहतका प्रहरी इन्चार्जहरुलाई परिसर बोलाएर उपत्यकाको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिएका छन् ।

यसअघि परिसरको जिम्मेवारी एसएसपी वसन्त लामाले सम्हालेका थिए ।