६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय संसदमा आजबाट प्रि–बजेट छलफल हुने



अ+ अ-

काठमाडौं । संघीय संसदमा आजबाट प्रि–बजेट छलफल सुरु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा दुई वटा कार्यसुची रहेको छ ।

अहिले ११ बजेबाट सुरु संघीय संसदको प्रतिनिधिसभा बैठकमा प्रि–बजेटबारे छलफल प्रारम्भ भएको छ ।

बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आ.व २०७६/७७ को लागि विनियोजन विधयेकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन् ।

अर्थमन्त्रीको प्रस्तावपछि आगामी आर्थिक वर्षको विनियोजन विधयेकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल हुनेछ ।