२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न सरकार तयार छ : सभापति गजुरेल बजेट हेरफेर प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सांसद पुनको माग खपत बढाउन उत्पादनमूलक उद्योग आवश्यक छ : परिसंघ अध्यक्ष पाण्डे ऊर्जा क्षेत्रको बजेटले समस्या समाधानको सङ्केत गरेको छ : चेम्बर अध्यक्ष लुम्बिनी प्रदेश अधिवेशनको निर्वाचन समितिमा राहुल केसी नियुक्त सुनचाँदीको मूल्य बढ्यो कालीकोटमा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण सुरू ऊर्जा क्षेत्र अझै अप्ठ्यारो अवस्थामा, वनमा ३८ बढी आयोजना अड्किएको इप्पान अध्यक्ष कार्कीको गुनासो विद्युत व्यापार र वितरणमा निजी क्षेत्रलाई खुला गर्न आचार्यको माग ऊर्जा क्षेत्रमा इतिहास रच्ने अवसर मन्त्री श्रेष्ठलाई छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडी खेल्दा तमोरमा भारतीय नागरिक वेपत्ता



अ+ अ-

पाँचथर । हिलिहाङ गाउँपालिका–७ सुभाङको तमोर नदीमा पौडी खेलेर पार गर्दै गर्दा बगाएर एक भारतीय नागरिक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा १९ को मन्जुरी हक रहेको प्रहरीले जनाएको छ ।

तमोर करिडोर कम्पनीको विजुलीको तार विस्तार गर्ने क्रममा ३ जना भारतीय नागरिक पौडी खेलेर नदी पार गर्दै थिए ।

युवकको खोजी भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।