६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहुल गान्धीले आफ्नो हार स्वीकार गरे, विकासमा ध्यान नदिने गरेको गुनासो



अ+ अ-

काठमाडौँ । भारतको प्रमुख प्रतिपक्षी दल कङ्ग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टी पराजित भएको स्वीकार गरेका छन्।

दिल्लीमा आयोजित एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले सन् २००४ देखि जित्दै आएको उत्तर प्रदेशको एउटा निर्वाचन क्षेत्र अमेठीमा पनि आफ्नो हार स्वीकार गरेका छन्।

दशकौँदेखि गान्धी परिवारको वर्चस्व रहेको यो स्थानमा यसअघि सन् २०१४ को चुनावमा पनि स्मृतिलाइ राहुलले नै पराजित गरेका थिए । यो ठाउँ गान्धी परिवारको भावना जोडिएको ठाउँ पनि हो । तर केन्द्रको राजनीति गर्ने तर क्षेत्रको विकासमा खासै ध्यान नदिने गरेको आरोप गान्धी परिवारमाथि लाग्दै आएको थियो ।