काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास जाने बाटोमा बम भेटिएको छ । ललितपुरको टुटेपानी भन्ने ठाउँमा बम भेटिएको हो ।
विप्लव समूहले उक्त स्थानमा बम राखेको प्रहरी जनाएको छ ।