६ पुष २०८२, आईतवार
,
Latest
पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीको चन्द्रागिरीमा बम विस्फोट, दुई जना घाइते



अ+ अ-

काठमाडौं । राजधानीको चन्द्रागिरीमा प्रेसर कुकर बम विस्फोट भएको छ। आफैंले बोकेको बम विस्फोट हुँदा विप्लव दुई कार्यकर्ता घाइते भएका छन्।

घाइते हुनेमा चन्द्रागिरी ३ का वर्ष विक्रम लामा र बुद्ध लामा भन्ने आकाश लामा भएको प्रहरीले बताएको छ।

घाइतेको उपचारका लागि शहीद मेमोरियल अस्पताल कंलकी लगिएको प्रहरी बताएको छ । प्रहरीले घटनास्थलमा २ थान मोबाइल र तीन थान सिमकार्ड बरामद गरिएको थानकोट प्रहरी वृत्तका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले बताए। प्रहरीले उनीहरूले चढेको बा २८ प ८१४५ को मोटरसाइकल विस्फोट भएको प्रहरीले बताएको छ।