१८ भाद्र २०८३, बिहीबार
,
Latest
उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन आयोगको आग्रह रास्वपा सचिवालय बैठक शुरुः विपद् व्यवस्थापन र समसामयिक राजनीतिमा केन्द्रित बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव ‘आमा, धन्न बाँचेर आएँ’ कृष्णभीरमा पहिरो पन्छाउने काम तीव्र, दुवै छेउबाट १८ जना जनशक्ति परिचालन भोटेकोशी बाढीपछिको प्रतिनिधि सभाको पहिलो बैठकलाई जलवायुको आँखाबाट हेर्दाः ‘हलुका प्रधानमन्त्री, स्पष्ट सभामुख र अलमलमा… रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ससुराको अन्तिम विदाईमा ऐश्वर्यालाई अँगालो हालेर बेस्सरी रोइन् काजोल



अ+ अ-

काठमाडौं । अजय देवगनका पिता विरु देवगनको अन्तिम संस्कार सोमबार बेलुका मुम्बईस्थित विले पार्कमा गरियो । अन्तिम संस्कारमा बलिउडका विभिन्न हस्ती अजय, काजोललगायत परिवारका अन्य सदस्यलाई सान्त्वना दिन पुगेका भए । विरुको अन्तिम विदाईका लागि पुगेकी ऐश्वर्या रायसँग काजोल निकै भावुक भएकी छिन् । काजोलले ऐश्वर्यालाई अँगालो हालेर मज्जाले रोइन् पनि ।

अमिताभ बच्चनले पनि दिए विरुलाई अन्तिम विदाई

विरु देवगनको निधन सोमबार बिहान सान्ताक्रुजस्थित सुर्या अस्पतालमा हृदयघातका कारण भयो । बेलुकी जब उनको अन्तिम यात्रा निकालियो तब अमिताभ बच्चन पनि संलग्न भएका थिए