१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

झण्डै साढे ४ करोड यात्रु धान्ने चिनियाँ नयाँ विमानस्थल यस्तो देखियो (फोटोफिचर)



अ+ अ-

काठमाडौं। चीनको राजधानी बोइजिङमा नयाँ विमानस्थल बेइजिङ डक्सीङ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएको छ । चीनले यो विमानस्थल बनाउन झण्डै तीन वर्ष लगाएको छ ।

यो विमानस्थलले सन् २०२१ सम्ममा प्रतिवर्ष झण्डै ४ करोड ५० लाख यात्रु धान्ने छ भने सन् २०२५देखि यो विमानस्थलले झण्डै साढे सात करोड यात्रु ओहोर दोहोर गराउन सक्ने क्षमता राख्छ ।

प्रविधिका हिसाबले यो विमानस्थलभित्रैबाट यात्रुले रेल सेवा पाउने छन् । ठूलो टर्मिनल क्षेत्र भएकाले आन्तरिक गाडी र आन्तरिक रेल सेवाको पनि व्यवस्था गरिएको छ । विमानस्थलको सजावट पनि आकर्षक छ ।

चिनियाँ सञ्चार माध्यमका अनुसार जुन ३० मा नयाँ विमानस्थल निर्माण सम्पन्न भएको र सेप्टेम्बर ३० देखि औपचारिक रुपमा विमानस्थल सञ्चालनमा आउने बताएको छ ।