७ आश्विन २०८१, सोमबार
,
Latest
अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीयः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिपक मनाङे नेकपा प्रवेश गर्दै



अ+ अ-

पोखरा । मनाङ ‘ख’ बाट स्वतन्त्र सांसद निर्वाचित भएका राजीव गुरुङ (दिपक मनाङे) नेकपा प्रवेश गर्ने भएका छन्।

मनाङेका निजी सचिव जगदिशनाथ योगीका अनुसार नेकपाकै समर्थनमा उनि बिहीबार नेकपा प्रवेश गर्ने तयारी रहेका छन् । उनका अनुसार मनाङेलाई गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपाका प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टी प्रवेश गराउनेछन्।

यसअघि ज्यान मार्ने उद्योगमा डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरेका थिए। मनाङ्े थुनामुक्त भएपछि गत माघ १४ गते साँझ शपथग्रहण गरी गण्डकी प्रदेशसभा प्रवेश गरेका थिए।