७ आश्विन २०८१, सोमबार
,
Latest
संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुम्लाको विद्यालयमा शंकास्पद वस्तु फेला



अ+ अ-

सिमकोट । खार्पुनाथ गाउँपालिकाको बाग्गेश्वरी आधारभुत विद्यालयमा शंकास्पद वस्तु भेटिएको छ। विद्यालयमा शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख राजेन्द्रबहादुर सिंहले जानकारी दिए।

उनका अनुसार विद्यालयमा भेटिएको उक्त वस्तुबारे बुझ्न अहिले जिल्ला प्रहरी कार्यालयको निर्देशनमा प्रहरी चौकी ठेहेको टोली त्यसतर्फ प्रस्थान गरेको छ।