७ आश्विन २०८१, सोमबार
,
Latest
संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकसभा चुनाव हारेपछि गान्धीले अध्यक्ष पदबाट राजीनामा दिए



अ+ अ-

काठमाडौं । काँग्रेसका पार्टी अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएका छन्।उनले लोकसभा चुनाव २०१९ मा पार्टीले व्यहोरेको हारको सम्पूर्ण जिम्मेवारी आफूले लिने समेत बताएका छन् । ।

गान्धीले ४ पृष्ठको खुलापत्रमा आफ्ना भनाइहरु राख्दै राजीनमा दिएका हुन्। उनले आफ्नो ट्वीटरमा समेत उक्त खुलापत्र राखेका छन्।उनले काँग्रेसको विकासको लागि जवाफदेहीता महत्वपूर्ण भएको बताएका छन्। जिम्मेवार नेता भएकाले आफूले अध्यक्ष पदबाट राजीनामा दिएको उनले स्पष्टीकरण दिएका छन्।

‘भविश्यमा पार्टी विस्तारका लागि जवाफदेही महत्वपूर्ण छ । यही कारण मैले कांग्रेस अध्यक्षबाट राजीनामा दिएको छु’ उनले पत्रमा भनेका छन् ।

यस अगाडि चुनावको मत परिणामसँगै गान्धीले राजीनामा दिएका थिए। यद्यपी पार्टी कार्य समितिले उनको राजीनामा अस्वीकार गरेको थियो।