७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

झाडीमा लुकाएको तीन किलो यार्सा बरामद



अ+ अ-

गुलरिया । प्रहरीले बेवारिसे अवस्थामा हिमाली जडीबुटी यार्सागुम्बा बरामद गरेको छ।

प्रहरी निरीक्षक बसन्त गौतमको कमाण्डमा रहेको गस्ती टोलीले बर्दियाको बाँसगढी नगरपालिक– ५ बाट झाँडीमा राखिएको ३ हजार ५० ग्राम यार्सागुम्बा बरामद गरेको हो।

बाँसगढी प्रहरीका अनुसार, रातो प्लाष्टिकमा टुक्रा टुक्रा ९ सय ५० ग्राम र सोही प्लाष्टिकको बोरामा रहेको अर्को रातो प्लाष्टिकमा सिंगो अवस्थामा रहेको २ किलो सय ग्राम यार्सागुम्बा बरामद गरिएको छ।

घटनाबारे अनुसन्धान उनले जानकारी दिए।