२० भाद्र २०८३, शनिबार
,
Latest
उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

४४ हजार रुपैयाँ नगद सहित जुवा खेल्ने ८ जना पक्राउ



अ+ अ-

चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ३ स्थित विद्युत् चोकमा जुवा खेल्ने ८ जना पक्राउ परेका छन् ।

जीतमान मोक्तानको घरमा जुवाखेल भइरहेको भन्ने विशेष सुराकीको आधारमा खटिएको प्रहरीको गस्ती टोलीले शनिवार दिउँसो उनीहरुलाई नगद ४४ हजार ३ सय ७० रुपैयाँ र ३ बुकसहित रंगेहात नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएकाहरूलाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तोष आचार्यले जानकारी दिए ।