९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाले जुनियर फर्पोलाई भित्र्यायो



अ+ अ-

काठमाडौं । बार्सिलोनाले जुनियर फर्पोलाई भित्र्याएको छ ।

२२ वर्षीय फर्पोले ५ वर्षे सम्झौता गरेका छन् २०० मिलियन युरो रिलिज क्लज राखिएको छ ।

फर्पो बार्सिलोनाको यो सिजनको भित्र्याएका चौथो खेलाडी हुन् । उसले फ्राङ्की जि जोङ, एन्टिनो ग्रिजम्यान र नेटोलाई यसअघि नै भित्र्याएको थियो ।