२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर भोटेकोशी–त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यवद्धता, बेपत्ताको खोजीमा राज्यलाई उच्च प्राथमिकता दिन आग्रह पृथ्वी राजमार्गको परेवा भीरमा सडक मर्मत जारी, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति, उद्धार टोलीका लागि नुवाकोटबाटै हवाई इन्धन तादीखोलामा एक्रोब्रिज जडान तीब्र पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास
तपाईं के खोज्दै हुनुहुन्छ ?

डुंगा दुर्घटनामा परी सात व्यक्तिको मृत्यु



अ+ अ-

बेइजिङ । चीनको पूर्वी भागमा पर्ने सानडोङ प्रान्तमा शुक्रबार साँझ भएको एक डुंगा दुर्घटनामा परी सात व्यक्तिको मृत्यु भएको छ भने अन्य दुईजना बेपत्ता भएका छन् ।

चीनको उत्तर भागमा पर्ने हेबेई प्रान्ततर्फ गइरहको सो डुंगा बन्दरगाह सहर रिझाओनजिकै उच्च वेगमा आएको हावाको कारण पल्टिएको बताइएको छ। सो दुर्घटना स्थानीय समयअनुसार शुक्रबार ५ बजेर ५५ मिनेटमा भएको थियो ।

स्थानीय समयानुसार शनिबार ११ बजे सात व्यक्तिको शव फेला परेको र वेपत्ता व्यक्तिहरुको खोजी कार्य भइरहेको जनाइएको छ। डुंगा दुर्घटना भएको उक्त समयमा ५० मिटर प्रतिसेकेन्डको हिसाबबाट हावा चलेको अधिकारीले जानकारी दिएका छन् ।




भर्खरै