२२ भाद्र २०८३, सोमबार
,
Latest
धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्ततः ‘मोगुल’मा देखिने भए खान



अ+ अ-

यो चलचित्रका निर्देशक सुभाष कपुरलाई यौन दुव्र्यवहारको आरोप लागेपछि बलिउड नायक आमिर खानले केही समय अगाडि मात्र आफू चलचित्र ‘मोगुल’मा काम नगर्ने स्पष्ट पारेका थिए । तर, अब नायक आमिर खान चलचित्रमा काम गर्नका लागि तयार भएको बताएका छन् ।

यो चलचित्रले गुलसन कुमारको कथामा आधारित हुनेछ । चलचित्रमा आमिर अब गुलसन कुमारको भूमिकामा देखिने भएका छन् । आमिरले भनेका छन्, ‘गतबर्षको अक्टोबरमा मैले ट्विट नै गरेर चलचित्रमा काम नगर्ने बताएको थिएँ । अब, म यो चलचित्रमा काम गर्न तयार छु ।’ सुभाषसँग काम गर्दा आमिरको आलोचना पनि हुनसक्छ ।

तर, खानले आफ्नो मनले जे भन्छ त्यही नै गर्ने बताएका छन् । आमिर, यतिबेला चलचित्र ‘लाल सिंह चढ्ढा’को तयारीमा रहेका छन् । उनले अभिनय गरेको चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ बक्स अफिसमा सफल हुन सकेन्