१ भाद्र २०८३, सोमबार
,
Latest
चितवनमा बङ्गलादेशी फोटो पत्रकार टोलीलाई स्वागत बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक प्रतिनिधि सभामा पेश बाध्यताले नभई अवसरका लागि मात्र विदेश जाने वातावरण बनाउँदैछौँः श्रममन्त्री ऊर्जा र युवा जनशक्तिको अवसर समयमै उपयोग गर्नुपर्छ : अञ्जन श्रेष्ठ गगन–देउवाबीचको दूरी घटाउन पहल गर्छुः डा. शशांक कोईराला संक्रामक पशु रोग नियन्त्रण विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो ३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार : १६ जना एक–एक लाखका विजेता, एक जनालाई बम्पर… सांसद तामाङको प्रश्न–सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका कहिलेसम्म चहारेर हिँड्ने ? सरकारको निरङ्कुशताविरुद्ध सडकमा उत्रिन विद्यार्थी संगठनहरुलाई एमाले सांसद बरालको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक प्रतिनिधि सभामा पेश



अ+ अ-

काठमाडाैँ । सरकारले बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ संघीय संसदको प्रतिनिधि सभामा पेश गरेको छ ।

सभाको सोमवारको बैठकमा महिला, बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले उक्त विधेयक सभामा प्रश्तुत गर्नुभएको हो ।

विधेयक प्रश्तुत गर्दै मन्त्री बादीले बाल न्याय प्रणालीमा बालबालिकाको सर्वोत्तम हित र कानूनी विवादमा परेका बालबालिकाको संरक्षण प्रणालीलाई सुदृढ एवं संस्थागत गर्न उक्त विधेयक ल्याइएको बताउनु भयो ।

सरकारले बालबालिका सम्बन्धी ऐन, २०७५ लाई थप सुदृढ र समृद्ध बनाउन उक्त विधेयक अघि सारिएको बताउनु भयो