२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) पुनर्गठनसम्बन्धी सुझाव सङ्कलन गर्न तथा आमनिर्वाचनको समीक्षा गर्न गठन गरिएको कार्यदलको बैठक सुरु भएको छ ।

उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा रहेको १५ सदस्यीय कार्यदलको बैठक मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको हो ।

गत जेठ १० गतेको सचिवालय बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको थियो । उक्त कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ । गठन भएको १५ दिनपछि कार्यदलको पहिलो बैठक बसेको हो ।

कार्यदलले पार्टी पुनर्गठनबारे तल्लो तहबाट आएका सुझावहरू संकलन गरी सचिवालयमा प्रतिवेदन पेश गर्नेछ । एमालेभित्र पछिल्लो समय पार्टी पुनर्गठनको माग उठ्दै आएको छ ।




भर्खरै