१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् ग्लोबल आइएमई बैंकका शाखा प्रमुख पाण्डे



अ+ अ-

कपिलवस्तु । ग्लाेबल आइएमई बैंक बनगाई शाखाका म्यानेजर सुरेश पाण्डेको मृत्यु भएको छ । ३० वर्षीय पाण्डेकोे कार दुर्घटनामा मृत्यु भएको छ।

कपिलवस्तुको बाणगङ्गा पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको ८ मा बा ८ च ६३९० नम्बरको कार दुर्घटना हुँदा पाण्डेको मृत्यु भएको छ । बिहेका लागि जाँदै गर्दा बिहान सवा ८ बजेतिर उनको कार दुर्घटना भएको हो।

कार दुर्घटनामा परी तीनजना घाइते भएका छन्। घाइतेहरुको बुटवलमा उपचार भइरहेको छ। अर्को सवारीलाई ओभरटेक गर्ने क्रममा कार अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ।